Reach Call Help line Desk  जापानको Gunma प्रान्तमा बसोबास गर्ने नेपालीहरूमा कुनै पनि आपतकालीन, सामाजिक, मानसिक, कानुनी वा व्यक्तिगत समस्यामा परेका बेला सहयोग, परामर्श र आवश्यक समन्वय प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको एक सहयोगमूलक पहल हो । Gunma बासी नेपाली समुदायको सुरक्षा, मानविय सहयोग र उद्धारलाई प्राथमिकतामा राख्दै Reach Call Help line Desk समस्या ग्रस्त व्यक्तिहरूलाई सम्बन्धित निकाय, संस्था तथा स्वयंसेवकहरूसँग जोड्ने सेतुका रूपमा क्रियाशील छ ।

Reach Call Help line Desk

युवा संयोजक : रिदम रोका मगर