Logo
  1. WELCOME TO NRNA GUNMA गुन्मा प्रिफेक्चर जापानको मध्यभागमा अवस्थित, प्राकृतिक सौन्दर्य र हरियालीले भरिएको मनमोहक प्रदेश हो। पर्वत, नदी र समथर भू–भागको सुन्दर संयोजनले यस क्षेत्रलाई विशिष्ट बनाएको छ। यहाँ रहेका प्रवासी नेपालीहरू विभिन्न पेसा र क्षेत्रमा सक्रिय रहँदै, गुन्माको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिइरहेका छन्।NRNA Gunma प्रवासी नेपालीहरूको साझा घर हो । एकता, सहयोग, र संस्कृतिको संरक्षणमार्फत प्रवासी नेपालीको पहिचानलाई सशक्त बनाउँदै, नेपाल–जापान बीचको मैत्री सम्बन्ध अझ प्रगाढ बनाउन निरन्तर अग्रसर छ । NRNA群馬へようこそ  ! 群馬県は日本の中央部に位置し、豊かな自然と美しい緑に囲まれた魅力的な地域です。 山や川、平野が調和し、四季折々の風景を楽しむことができる場所として知られています。 ここに暮らすネパール人の皆さんは、さまざまな分野で活躍し、群馬の社会・文化・経済の発展に大きく貢献しています。 NRNA群馬は在日ネパール人の共通の「家」であり、 「団結・協力・文化の継承」を理念として、 ネパールと日本の友好関係をさらに深めるために活動しています。