बृहत् रक्तदान कार्यक्रम २०२६

🩸 “रक्तदान जीवनदान, सेवा नै धर्म हो ।” 🩸

गैरआवासीय नेपाली संघ (NRNA) जापान, राष्ट्रिय समन्वय परिषद (NCC Japan) को आयोजनामा हुन गइरहेको पाँचौं जापानव्यापी एकदिने रक्तदान कार्यक्रम २०२६ NRNA JAPAN को १२ वटै क्षेत्रमा एकै साथ रक्तदान कार्यक्रम आयोजना हुँदैछ । यसै क्रममा, NRNA GUNMA  ले निम्न स्थानहरूमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

रक्तदान गर्न इच्छुक सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई मानव सेवामा योगदान दिन हार्दिक आह्वान गर्दछौं ।

 

📍 Maebashi Blood Donation Center
〒371-0833 群馬県前橋市光が丘町32-1
संयोजक: दुर्गा बहादुर क्षेत्री (प्रताप) ०८०-७०४३-३२११

📍 Ota Blood Donation Room(太田献血ルーム)
〒373-0817 群馬県太田市飯塚町1549-2
संयोजक: श्रीधर पन्थी ०७०-७७७७-०७३७

🗓 मिति: अप्रिल १९, २०२६ (आइतबार)
⏰ समय: बिहान ११:३० बजेदेखि

नोट: समयमै नाम दर्ता गराउन हुन अनुरोध गर्दछौं। धन्यवाद।

एनआरएनए गुन्मा, जापान
NRNA Japan

Leave a Reply

Your email address will not be published. Required fields are marked *