गैरआवासीय नेपाली संघ (NRNA) जापान अन्तर्गत विभिन्न विभागीय सदस्य पदमा
(१) साहित्य तथा सांस्कृतिक विभागमा एनआरएनए गुन्माका सल्लाहकार श्री कर्म दोङ तामाङ ज्यू,
(२) सरकारी निकाय तथा सामाजिक संघ–संस्था समन्वय विभागमा एनआरएनए गुन्माका संरक्षक
श्री सोनाम लामा ज्यू,
(३) सामाजिक समस्या सुनुवाइ तथा सहयोग विभागमा एनआरएनए गुन्माका सल्लाहकार श्री सुरेन्द्र गिरी(रोहन) ज्यू
मनोनित हुनु भएका यहाँहरू प्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।
तपाईंहरूको सक्रियता, अनुभव तथा समर्पणले संगठनलाई अझ सशक्त, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास लिएका छौँ । समुदायको हकहित, एकता र सेवामा यहाँहरूको योगदान उदाहरणीय रहोस् भन्ने कामना गर्दछौँ । सफल कार्यकालको हार्दिक शुभकामना !
—–एनआरएनए गुन्मा कार्यसमिति परिवार——
