NRNA Gunma ले गुन्मा जापानमा रहेका नेपाली समुदायका आवश्यकता, समस्या र जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले गुन्माका विभिन्न स्थानमा निरन्तर REACH CALL HELP LINE DESK सञ्चालन गर्दै आएको छ । यसै क्रममा २३ अगस्ट २०२६, आइतबार तातेबायाशी KATHMANDU KITCHEN मा Help Line Desk राखियो । जापानमा अध्ययनरत विद्यार्थी, भर्खरै जापान आउनुभएका ,जापानमा कार्यरत तथा जापानमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई जापानको दैनिक जीवन, नियम–कानुन, रोजगारी, भिसा तथा सामाजिक सुरक्षा लगायतका विषयमा आवश्यक सल्लाह, सुझाव, जानकारी , समस्याहरू सुन्ने र समाधानका मार्गदर्शन प्रदान उदेश्यले राखियको थियो । समस्या दर्ता नम्बर १६ रहेको छ ।
समस्या परेपछि मात्र होइन, समस्या आउनुअघि नै सही जानकारी लिऔँ । एकअर्कालाई सचेत गराउँदै, सहयोग र सहकार्यका साथ कर्मभूमिमा सुन्दर नेपाली समाज निर्माण गरौँ ।
तपाईंको प्रश्न, हाम्रो सहयोग ।
Your Call, Our Response.
NRNA Gunmaでは、群馬県内に在住するネパール人コミュニティの皆さまが抱えるさまざまな問題や疑問、生活上の困りごとなどに対応することを目的として、群馬県内の各地域で継続的に REACH CALL HELP LINE DESK を開催しています。
その一環として、2026年8月23日(日)、館林市の KATHMANDU KITCHEN にてHelp Line Deskを設置しました。
日本で学ぶ学生、日本に来たばかりの方、日本で働いている方、そして日本で生活しているすべてのネパール人の皆さまを対象に、日本での日常生活、ルール・法律、仕事、在留資格(ビザ)、社会保障などについて、必要な情報やアドバイスを提供するとともに、皆さまの悩みや問題をお聞きし、解決に向けた適切なサポートや案内を行うことを目的としています。
今回のHelp Line Deskでは、相談・問題登録件数が16件となりました。
問題が起きてからではなく、問題が起こる前に正しい情報を知りましょう。
お互いに声を掛け合い、助け合い、協力しながら、私たちの第二の故郷である日本で、より良いネパール人コミュニティを築いていきましょう。
あなたの質問に、私たちがサポートします。
Your Call, Our Response.
