2025年9月28日、NRNA Gunma主催の「ダサイン祝賀・交流会」が、**ナマステ・レストラン(前橋市)**にて盛大に開催されました。
当日は、多くのネパール人コミュニティの皆様にご参加いただき、ダサインを祝うとともに、参加者同士で温かい交流とお祝いの言葉を交わしました。
日本に暮らすネパール人同士の絆を深め、ネパールの伝統や文化を大切にしながら、地域社会とのつながりをさらに深める有意義な機会となりました。
ご参加いただいた皆様、そして開催にあたりご協力・ご支援いただいたすべての皆様に、心より感謝申し上げます。
NRNA Gunma द्वारा आयोजित दशैं शुभकामना आदान–प्रदान कार्यक्रम मिति २८ सेप्टेम्बर २०२५ का दिन नमस्ते रेस्टुरेन्ट, माएबाशी मा नेपाली समुदायको उल्लेखनीय सहभागिताका साथ भव्य एवं सभ्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूबीच आपसी सद्भाव, भाइचारा तथा शुभकामना आदान–प्रदान गर्दै नेपाली संस्कृति र परम्परालाई जापानमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, पदाधिकारी, सदस्य, शुभेच्छुक तथा सहभागी महानुभावहरूप्रति NRNA Gunma हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौ।
