NRNA Gunma अन्तर्गत सञ्चालनमा रहेको Reach Call Help Line Desk मा सहयोग याचक सम्बन्धी पत्र helpdesk का संयोजक/एनआरएनए गुन्मा युवा संयोजक रिदम रोका मगर ज्यु, प्रमुख संरक्षक नासिर मियाँ ज्यू, संरक्षक सोनम लामा ज्यू,सल्लाहकार भारत गुरुङ ज्यू, कोषाअध्यक्ष रिनजीङ शेर्पा ज्यू को रोहरोबरमा बुझीलियो । उक्त आवेदनमा उल्लेख भएअनुसार सम्बन्धित व्यक्तिले आफ्नो समस्याको समाधानका लागि एनआरएनए गुन्मा लगायत विभिन्न संघ-संस्थाहरू समक्ष सहयोगको अनुरोध गर्नुभएको छ ।
NRNA GUNMA ले यस विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक समन्वय तथा सहकार्यमार्फत सम्भव सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौ ।
साथै, यस प्रकारका समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले Reach Call Help Line Desk मा सम्पर्क गरी सहयोग लिन सक्नुहुनेछ ।
थप जानकारी तथा सम्पर्कका लागि
Reach Call Help Line Desk
