NRNA Gunma अन्तर्गत सञ्चालनमा रहेको Reach Call Help Line Desk मा सहयोग याचक सम्बन्धी पत्र एनआरएनए गुन्मा आयकोमा मिति २०२६-५-५ मा Sa;Sa Che Central & Bar मा पीडित र पिडक लाई राखेर समस्याको समाधान गरियो ।
उपथितिमा
NASIR MIYA, SONAM LAMA, KARMA DONG TAMANG, BHARAT GURUNG ,RAM LAL TAMANG ,SHREEDHAR PANTHEE,SUSMITA LAMA,RINJIG LAMA लगायत गुन्मा केनका सक्रिय संघ संथाका प्रतिनिधिहरुको उपस्थिती …
साथै, यस प्रकारका समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले Reach Call Help Line Desk मा सम्पर्क गरी सहयोग लिन सक्नुहुनेछ ।
थप जानकारी तथा सम्पर्कका लागि
Reach Call Help Line Desk
website;//www.nrnagunma.org, facebook;//एनआरएनए गुन्मा जापान
