नव वर्ष २०८३ को हार्दिक शुभकामना !

गैरआवासीय नेपाली संघ (NRNA) गुन्मा जापानको तर्फबाट जापान लगायत विश्वभरि रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नव वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

यो नयाँ वर्षले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सफलताको नयाँ ऊर्जा लिएर आओस् भन्ने कामना गर्दछौं । जहाँ रहे पनि हाम्रो पहिचान, एकता र सहकार्य अझ सुदृढ बनाउँदै अगाडि बढ्न सबैमा प्रेरणा मिलोस् ।

नव वर्ष २०८३ को हार्दिक शुभकामना !

गैरआवासीय नेपाली संघ (NRNA) गुन्मा परिवार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *