राहदानी तथा कन्सुलर घुम्ती सेवा सम्बन्धी महत्वपूर्ण सूचना | Important Notice 🚨

नेपाली राजदूतावास, टोकियो जापानको सहकार्यमा NRNA Japan तथा NRNA Gunma Regional Committee द्वारा गुन्मामा राहदानी तथा कन्सुलर घुम्ती सेवा सञ्चालन हुने भएकोले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आवश्यक सेवा लिन अनुरोध गरिन्छ ।

📅 मिति: २०२६ जुन १४, आइतबार
🕘 समय: बिहान ९:३० बजे देखि साँझ ५:०० बजेसम्म
(दिउँसो १:०० देखि २:०० बजे सम्म Lunch Break)

📍 स्थान:
Ota Station Inside Hall
〒373-0026 群馬県太田市東本町16-4

🛂 सेवाहरू:
• e-Passport सम्बन्धी सेवा
• राहदानी नवीकरण
• पहिलो पटक राहदानी आवेदन
• हराएको / नष्ट भएको राहदानी सम्बन्धी प्रक्रिया
• अन्य कन्सुलर सेवा

⚠️ अनिवार्य सूचना:
सेवा लिन आउनु अघि मोबाइल App मार्फत Pre-enrollment Booking अनिवार्य रूपमा गर्नुपर्नेछ । Booking नगरी सेवा उपलब्ध गराउन सकिने छैन ।

📌 Booking खुल्ने मिति:
२०८३ जेठ २० गते (03 June 2026)

📞 सम्पर्क व्यक्तिहरू:
• राम लाल तामाङ – 090-5730-1710
• श्रीधर पन्थी – 070-7777-0737
• सोनाम राई – 070-3512-2479
• रिसम रोका मगर – 080-7473-1456
• सुस्मिता लामा – 090-8008-7307
• सरद गिरी – 070-8830-5790
• शर्मिला गुरुङ 080-8831-8653

🙏 सम्पूर्णमा जानकारीका लागि अनुरोध गर्दै आवश्यक सेवा लिन समयमै Booking गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

एनआरएनए गुन्मा जापान
NRNA Japan

Leave a Reply

Your email address will not be published. Required fields are marked *