NRNA Gunma द्वारा प्रथम मैत्रीपूर्ण NRNA Gunma Futsal Tournament हुँदै

“स्वास्थ्यका लागि खेलकुद, युवाका लागि खेलकुद, राष्ट्रिय एकताका लागि खेलकुद”

NRNA Gunma द्वारा आयोजित प्रथम मैत्रीपूर्ण NRNA Gunma Futsal Tournament सफल बनाउनका लागी यहाँले गर्नुभएको आर्थिक सहयोग प्रति हार्दिक आभार एवम धन्यवाद प्रकत गर्दछौ।

कार्यक्रम :
मिती-२०२६ जनवरि २ तारिक
समय- बिहान ९ बजे बाट
स्थान-Hosogai Futsal RuPlatz Isesaki Gunma
Nrna Gunma-ken

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *