NRNA Japan को आयोजनामा “क्षेत्रीय भेला–2026” आगामी जनवरी ११ , २०२६ मा सेन्दाइमा आयोजना हुने भएको छ। “For Nepali by Nepali – नेपालीका लागि नेपाली” भन्ने नारासहित हुने उक्त भेलामा जापानभरिका NRNA प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरू सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रम बिहीबार साँझ ७:०० देखि ९:०० बजेसम्म Sendai Business Support Center (AER बिल्डिङ, ५औँ तला) मा सम्पन्न हुनेछ ।
Related Posts:-
NRNA GUNMA प्रधिनिधि
0 comments
गणतन्त्र दिवसको हार्दिक शुभकामना !!
देश तथा बिदेशमा रहनु भयका सम्पूर्ण नेपालीमा गणतन्त्र दिवसको हार्दिक…
NRNA GUNMA प्रधिनिधि
0 comments
राहदानी तथा कन्सुलर घुम्ती सेवा सम्बन्धी महत्वपूर्ण सूचना | Important Notice 🚨
नेपाली राजदूतावास, टोकियो जापानको सहकार्यमा NRNA Japan तथा NRNA Gunma…
NRNA GUNMA प्रधिनिधि
0 comments
शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औं बुद्ध जयन्ती, अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा उभौली पर्व २०२६
शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औं बुद्ध जयन्ती, अन्तर्राष्ट्रिय…
