今後の相互協力 連携に関する意見交換 (आगामी दिनमा आपसी सहकार्य र सहयोगका विषयमा छलफल)

NRNA JAPAN (日本) 群馬委員会と、一般社団法人新潟ふるさと組合との間で、今後の相互協力や連携の可能性について意見交換を行いました。 意見交換では、日本に在住するネパール人コミュニティの利益、社会・文化活動、地域交流、そして今後実施可能な支援活動などについて話し合いました。 今後も相互理解と信頼関係を深めながら、協力・連携を通じて、ネパール人コミュニティにとって有意義な取り組みを進めていくことが期待されます。

相互協力と連携を通じて、より良い未来へ。

गैरआवासीय नेपाली संघ (NRNA) जापान, गुन्मा क्षेत्रीय समिति र 一般社団法人新潟ふるさと組合 बीच आगामी दिनमा आपसी सहकार्य, समन्वय तथा सहयोगका सम्भावनाबारे महत्वपूर्ण छलफल भएको छ। छलफलका क्रममा जापानमा रहेका नेपाली समुदायको हित, सामाजिक तथा सांस्कृतिक गतिविधि, समुदायको एकता र भविष्यमा सञ्चालन गर्न सकिने सहयोगमूलक कार्यक्रमका विषयमा विचारविमर्श गरिएको थियो। आपसी समझदारी, सहकार्य र सकारात्मक पहलमार्फत आगामी दिनमा नेपाली समुदायका लागि थप उपयोगी तथा उपलब्धिमूलक कार्यहरू अघि बढाउने अपेक्षा गरिएको छ ।

सहकार्य नै समृद्धिको आधार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *