NRNA Gunma परिवारको तर्फबाट नव-नियुक्त प्रधानमन्त्री Balendra Shah ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
तपाईंको सक्षम नेतृत्वले नेपालको विकासलाई नयाँ उचाइमा पुर्याओस्, सुशासन र समृद्धिको मार्ग प्रशस्त होस् भन्ने कामना गर्दछौं ।
विश्वभर रहेका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण सिर्जना होस्, विदेशी भूमिमा जीवन बिताउनुपर्ने बाध्यता अन्त्य होस्, र सम्पूर्ण नेपालीमा आफ्नो देशप्रति गर्वको भावना अझ बलियो बनोस् भन्ने अपेक्षा गर्दछौं ।
इतिहास रच्ने महत्वपूर्ण यात्रामा तपाईंको प्रत्येक कदम सफल रहोस् भन्ने शुभेच्छा सहित पुनः हार्दिक बधाई !
— NRNA Gunma परिवार —
