गौतम बुद्धको २५७०औँ जन्मजयन्तीको पावन अवसरमा गुन्मा-केनस्थित विभिन्न संघ–संस्थाहरूको संयुक्त आयोजनामा शान्ति पूजा कार्यक्रम आयोजना गरिँदैछ ।
उक्त कार्यक्रममा यहाँहरू सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
आयोजक संस्थाहरू
१) एनआरएनए गुन्मा
२) नेपाल तामाङ समाज जापान किताकान्तो क्षेत्रीय समिति
३) शेर्पा संघ किताकान्तो जापान
४) तमु धी किताकान्तो जापान
५) किरात राई यायोख्खा कान्तो जापान
६) नेपाल मगर संघ जापान क्षेत्रीय समिति गुन्मा
७) रामेछाप समाज जापान किताकान्तो क्षेत्रीय समिति
८) स्याङ्जा समाज जापान किताकान्तो क्षेत्रीय समिति
यहाँहरूको उपस्थितिले कार्यक्रमलाई अझ सफल र अर्थपूर्ण बनाउनेछ ।
