शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औं बुद्ध जयन्ती,
अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा उभौली पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सु-स्वास्थ्य, दीर्घायु, सुख-शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । भगवान् बुद्धका अमूल्य उपदेशहरू अहिंसा, करुणा, मैत्री र शान्ति हामी सबैको जीवनमा मार्गदर्शन बनून् भन्ने कामना गर्दछौं । साथै, श्रमिक दिवसले सम्पूर्ण श्रमिकहरूको सम्मान, अधिकार र योगदानको कदर गर्न प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं ।
उभौली पर्वले प्रकृतिप्रति सम्मान, परम्परा संरक्षण र सामूहिक एकताको भावना अझ बलियो बनाओस् भन्ने कामना गर्दछौं ।
एनआरएनए गुन्मा, जापान
