लोकतन्त्र दिवसको शुभकामना ।

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा लोकतन्त्र दिवसको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
यस ऐतिहासिक दिनले हामीलाई स्वतन्त्रता, अधिकार र समानताको महत्व स्मरण गराउँदै लोकतान्त्रिक मूल्य, मान्यता र जिम्मेवारीप्रति अझ प्रतिबद्ध हुन प्रेरित गर्दछ ।

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूबीच आपसी एकता, सहकार्य र सद्भाव अझ सुदृढ होस् भन्ने कामना गर्दछौं ।
लोकतन्त्रको संरक्षण, प्रवर्द्धन र सुदृढीकरणमा सबैको सक्रिय भूमिका रहिरहोस् ।

नेपालको उज्ज्वल भविष्यका लागि सबैमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दछौं ।

एनआरएनए गुन्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *