मिति २०२५-११-१५ तारीक रोटरी क्लब जापानले आयोजना गरेको INTERNATIONAL CULTURE PRESENTATION PROGRAM 2025 मा नेपालको तर्फ बाट एनआरएनए गुन्माका संयोजक स्वयम् सहभागी जनायर प्रस्तुति दियको थियो । नेपाल लगायत कम्बोडिया, मलेशिया,चाइना,भेतनाम,फिलीपीन देशको पनी प्रस्तुति थियो ।
बिषय बस्तु
(१) देशको बर्तमान अबास्था ।
(२) बलबालिकाहरूको अबस्था र जीवन शैली ।
(३) गुन्मा वरपरका नेपाली खान पान र नेपालीको जीवन शैली
आयोजक : रोटरी क्लब जापान
नेपालको प्रतिनीधी : एनआरएनए गुन्मा
