एनआरएनए गुन्मा, जापानको नियमित बैठक आज सफलतापूर्वक सम्पन्न भएको छ । यस अबसरमा संरक्षक र सल्लाहकारज्यूहरूलाई प्रमाण–पत्र वितरण कार्यक्रम आयोजना गरिनुका साथै भावी कार्ययोजनाका विषयमा बृहत् छलफल सम्पन्न गरियो ।
व्यस्त समयका बाबजुद पनि आफ्नो महत्वपूर्ण समय निकालेर उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनु हुने सम्पूर्ण संरक्षक,सल्लाहकारज्यूहरू, कार्यसमिति सदस्यहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
संरक्षक तथा सल्लाहकारज्यूहरू
प्रमुख संरक्षक
नासिर मियाँ दिन
संरक्षकहरू
कृष्ण बहादुर पाण्डे
सोनाम लामा
प्रमुख सल्लाहकार
राकेश बिमाली
सल्लाहकारहरू
कर्म दोङ तामाङ
रोहन गिरी
रञ्जित महर्जन
अनिल पौडेल
भारत गुरुङ
प्रमाण–पत्र वितरण कार्यमा केही ढिलाइ हुन गएकोमा हामी हार्दिक क्षमायाचना व्यक्त गर्दछौं । यस अवसरमा संरक्षक तथा सल्लाहकारज्यूहरू लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
एनआरएनए गुन्मा परिवार
कार्यक्रम आयोजना गर्न स्थान उपलब्ध गरानुहुने SA; SA CHE RESTAURENT AND BAR का सञ्चालक Sonam lama ज्यु प्रति हार्दिक आभार तथा धन्यबाद ।
मिति :२०२६-३-२९/facebook: एनआरएनए गुन्मा जापान/www.nrnagunma.org

Frederick812
https://shorturl.fm/E5CwK